ब्यूरो अपरेशनहातखुट्टा बाँधेर एकजना उपर निर्घात कुटपिट, कारवाहीको साटो घटना दबाउने प्रयास
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा एकजना निमुखालाई एक स्थानीयको समूहले हातखुट्टा बाँधेर मरणासन्न कुटपिट गरेका छन् । गोलबजार नगरपालिका १२ बेतौनाका झगरु मण्डलसहित ७ जनाको एक समूहले स्थानीय ४५ वर्षीय राजलाल रायलाई हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरेका हुन् । पीडितले प्रहरीमा उजुरी
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











