ब्यूरो अपरेशनभारतको मनोमानीले रौतहटमा १७ जना बाढीमै फँसे !
न्यूज ब्यूरो । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फँसेका छन्। गाइबस्तु चराउन गएका उनीहरुलाई अविरल वर्षापछिको बाढीले फसेका हुन्। त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन्। उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन्। गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी द
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











