ब्यूरो अपरेशनआयल निगमको महेन्द्रनगर डिपोका हाकिमले अनियमितता गरेको आरोप
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगम महेन्द्रनगर धनुषाको प्रमुख (हाकिम) मनोज साहले डिपोभित्र अनियमितता गरेको आरोप लगाइएको छ । महेन्द्रनगर डिपोमा कार्यरत स्थायी कर्मचारीलाई छेउ लगाएर करारका कर्मचारीबाट काम गराएको आरोप सहित कर्मचारीको ओभर टाइमको नाममा रकम उठाएको आरोप लगाइएको छ । “महेन्द्रनगर डिपोम
६ वर्ष अगाडि · ब्यूरो अपरेशन









