ब्यूरो-रिपोर्टरगणेशमान चारनाथ नगरपालिकामा यादवको नेतृत्वमा अखिल क्रान्तीकारीको नगर कमिटि
कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेशलाल यादव, जिल्ला सदस्य दायाराम यादव , नगर सचिव कृष्ण राउत, महिला नेत्री श्रीबिन्दु मास्के, वडाध्यक्षहरु सत्यनारायण कुमर,रामचलितर महतो, नेता बिसुनदेव यादव लगायतको उपस्थित रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











