ब्यूरो-रिपोर्टररहेनन् पूर्व वडाध्यक्ष अध्यक्ष सिँह
सिँहको मृत्यूपछि नेपाली काँग्रेस र उनको साबिक क्षेत्रमा राजनीतिक क्षति भएको मेयर मण्डलले बताए । “उहाँ हामी बिच बाट बिदा हुदा काङ्ग्रेस लाई ठूलो घाटा भएको महसुस गर्दैछु ,उहाँको घर परिवारमा धैर्यधारणको होस् ।” उनले भने ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











