ब्यूरो-रिपोर्टरबुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै १५ बर्षिय राजीव
“डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । सफारी कुदाएर दैनिक चार÷पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











