ब्यूरो-रिपोर्टरजनकपुरका सिँह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा पहिलो नम्बरमा सर्टलिस्ट
डा. सिंहले आगामी अन्तर्वार्तामा समेत उत्कृष्ट प्रदर्शन गर्दै रजिस्ट्रार पदमा नियुक्ति हासिल गर्ने विश्वाससहित शुभेच्छुकहरूले उनलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । डा. सिंहको सम्भावित नियुक्तिले प्रतिष्ठानको प्रशासनिक नेतृत्वमा समेत नयाँ ऊर्जा र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











