ब्यूरो-रिपोर्टरमधेश प्रदेशको ८ जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न एमालेको माग
मधेश प्रदेशको आठ वटै जिल्लामा एक–एकवटा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको मागहरू रहेको छ । एमालेले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्याबारेमा प्रदेश सरकार गम्भीर रहेको बताइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











