ब्यूरो-रिपोर्टरजनकनन्दिनी गाउँपालिका अध्यक्ष यादवविरुद्ध विभिन्न दलको जुगलबन्दी, अफिस नआएको भन्दै आक्रोस
यस्तै जनकनन्दिनी गाउँपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष हरिचन्द्र कामत, वडा नं. १ का पूर्व वडाध्यक्ष धमेन्द्र गोईत, गाउँपालिका अध्यक्ष पदका प्रत्यासी (निकटम प्रतिद्धन्द्धी) एवम् प्रतिपक्षका सुदेश कुमार चौधरी, पूर्व गाउँपालिका उपाध्यक्ष भारती कार्की (सहगल) लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










