ब्यूरो-रिपोर्टरपार्टी स्कुल बिभाग प्रमुखमा एमालेका महतो चयन
बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











