ब्यूरो-रिपोर्टरसिरहा प्रहरी एक्सनमा, डिएसपी पासवानको गोप्य अपरेशनपछि, धमाधम समातिदै माफियाहरु
इलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषधमा संलग्नहरूलाई नियन्त्रणमा लिन गस्ती, निगरानी र छापा अभियानलाई अझ तीव्र बनाइएको जनाएको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











