ब्यूरो-रिपोर्टरजनकपुरमा हँसराज मिठाई पसलका कामदारले जिस्काए युवति, विरोध गर्दा कुटिए पत्रकार
सडक जाम गरी ठेला लगाएर मिठाई बेच्दै गर्दा हँसराज मिठाई पसलकै कामदारले युवतिलाई हात लगाएका थिए । यसलाई दुरव्यवहारमा परेकी युवतिले समेत पुष्टि गरेकी छन् । उनले बयानमा हँसराजका कामदारले जिस्काएको, हात लगाएको बयान दिएकी छन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











