ब्यूरो-रिपोर्टरजनकपुरको रामानन्दचोक र मुजेलियामा ट्राफिक व्यवस्थापनका लागि बजेट ल्याएको थिएः रघुवीर महासेठ
सडक डिविजन जनकपुरका प्रमुख दरोगा प्रसादले रामानन्दचोक र मुजेलियास्थित डिभाईडर, जेब्रा क्रसिँग लगायतका ट्राफिक व्यवस्थापनका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए । सडक डिविजनको बजेटमा ट्राफिक प्रहरी कार्यालय धनुषाले सो कार्यलाई तीव्रता दिएका छन् ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर










