ब्यूरो-रिपोर्टरएसईई परीक्षामा Whatsapp ग्रुपबाट चिट चोरी गराउने गिरोह पर्दाफास, ३ युवक पक्राउ !
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले ह्वाट्सएप ग्रुपमार्फत परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र मोबाइल फोनको प्रयोग गरी परीक्षार्थीहरूलाई उत्तर उपलब्ध गराउने गरेको खुलेको छ। प्रविधिको दुरुपयोग गर्दै परीक्षाको निष्पक्षता माथि गम्भीर प्रहार भएको भन्दै प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर









