ब्यूरो-रिपोर्टरजनकपुरको राराब कलेजमा ३ दिने एडभान्स कार्यशाला गोष्ठी हुँदै, विद्यार्थी र प्रोफेसरलाई एडभान्स तालिम दिइने
काठमान्डौँबाट चर्चित प्राध्यापक डा. बिजयलाल प्रधान र प्राध्यापक डा राम प्रसाद खतिवडाले प्रशिक्षण दिइने जनाइएको छ । सफ्टवेयर सम्बन्धी अनुसन्धान, अनुसन्धानमा सहयोग हेतु सो कार्यशालामा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिने प्रमुख कर्णले बताए ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











