ब्यूरो-रिपोर्टरएकडाराले गर्यो सार्वजनिक सुनुवाई, सरोकारबालाको मिश्रित प्रतिकृया
रंजन भण्डारी । महोत्तरी,३१ असार । एकडारा गाउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको लेखाजोखा र निर्वाचित जनप्रतिनिधीहरुको कार्य कुशलताको मापन गर्न गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा मिश्रित प्रतिकृया आएको छ । कार्यक्रममा उपस्थित केहिले वर्तमान जनप्रतिनिधीले गरेको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











