ब्यूरो-रिपोर्टरविरोधमा उत्रे मिर्चैयाबासी, ८ बुँदे मागसहित नपामा ज्ञापन–पत्र, आलटाल गरे आन्दोलको चेतावनी
न्यूज ब्यूरो | सिरहा, २९ साउन । सिरहाको मिर्चैया नगरपालिकामा मनोमानी तवरले विभिन्न शीर्षकमा लागु तथा सर्वसाधारणलाई ढाँड सेक्ने गरी बढाइएको कर र अपारदर्शिता विरुद्ध मिर्चैया उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले नरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । मनोमानी वृद्धि गरिएको कर र विकास
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











