ब्यूरो-रिपोर्टरस्टुडेन्ट क्वालिटी सर्कलमा जनकपुरको 'मोनाष्टिक टिम' राजधानीमा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को उत्कृष्ट विद्यालय मानिएको जनकपुरधामको मोनाष्टिक स्कूल ले स्टुडेन्ट क्वालिटी सर्कल प्रतियोगितामा भाग लिन राजधानी काठमान्डौँ पुगेका छन् । राष्ट्रिय प्रतियोगिताको १४ औं संस्करणमा सहभागी हुन विद्यालयका दुई जना शिक्षक सहित १४ जना विद्यार्थीको टोली बुधबार (आज) देश
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











