कृषि/ कृषकमिर्चैयामा १ करोडको लागतमा ‘डिप बोरिङ’ निर्माण गर्ने सांसद यादवको उद्घोष
न्यूज ब्यूरो, सिरहा । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिप बोरिङ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । मिर्चैया नगरपालिका–८ भगवतपुरमा बडादशैँ, शुभदीपावली तथा छठको अवसरमा
८ वर्ष अगाडि · कृषि/ कृषक










