कृषि/ कृषकमहालक्ष्मी चिनी मिलले स्थानीयलाई 'जहर' खुवाउँदै !
न्यूज ब्यूरो, सर्लाही । सर्लाही स्थित रहेको महालक्ष्मी सुगर्स मिलको विष (जहर) को सिकार त्यहाँका स्थानीय सर्वसाधारणहरु हुँदै आएको छ । सर्लाहीको गोडैता नगरपालिकाको बगदह स्थित रहेको महालक्ष्मी सुगर्स प्रा.लि. ले विषालु हानिकारक रसायन स्थानिय खोलामा विर्सजन गर्दा माछाहरु मर्न थालेपछि स्थानियवासी चिन्तित
६ वर्ष अगाडि · कृषि/ कृषक











