ब्यूरो अपरेशनशिक्षकको कुटाईले विद्यार्थी गम्भिर, अवस्था तनावग्रस्त !
न्यूज ब्युरो || धनुषा, २५ माघ । धनुषामा एक समुदायिक विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटेर गम्भिर बनाएपछि धनुषाधामको अवस्था तनावग्रस्त भएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा स्थापित धनुष जनता उच्च मावि विद्यालयका एक शिक्षकले एक विद्यार्थीलाई कुटेर गम्भिर बनाएको हो । विहिबार अपरान्ह करिब ४ः३० बजेको स
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











