गाउँ / समाजधनुषाधाममा मोसा दुर्घटना, एकको मृत्यू
विनय कुमार यादव, न्यूज ब्युरो || धनुषा, २७ माघ । धनुषाको धनुषाधाम नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ । मृत्यू हुनेमा धनुषाधाम नगरपालिका वडा नं. ४ सरसा बस्ने बर्ष ३२ का अमित कुमार मिश्र रहेको प्रहरीले जनाएको छ । गएराती धनुषाधामबाट सरसा जाँदै गरेको ज ४ प ३१३४ नम्बर
८ वर्ष अगाडि · गाउँ / समाज











