क्राईम ब्यूरोलहान बम प्रकरण: गोइतले लिए विस्फोटको जिम्मेवारी (हेर्नुहोस केही दर्दनाक तस्वीर)
न्यूज ब्यूरो, सिरहा, ०९ चैत । सात वर्षीय बालकसहित आठ जना घाइते हुने गरी भएको विस्फोटको जिम्मेवारी जयकृष्ण गोइतले लिएका छन् । सिरहा जिल्लाको लहान नगरपालिकाको दुर्गा मन्दिर नजिकैको विकास ट्रेर्डर्समा एक बजेतिर विस्फोट भएको हो । विस्फोटमा पसलका संचालनक विकास शारडा र उनका भाई राहुल शरडासहित पसलमा काम गर
८ वर्ष अगाडि · क्राईम ब्यूरो











