ब्यूरो-रिपोर्टरमहोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर एक कामदारको मृत्यु
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१ भाद्र । महोत्तरीको औरही नगरपालिकामा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ । छत ढलान गर्ने क्रममा विजुलीको तार छुन गई ११००voolt हजार भोल्टको तारमा करेन्ट लागेर छतबाट तल लडेका औरही नगरगालिका वडा नं. ९ वस्ने ४५ वर्षिय रागो मण्डलको मृत्यु भएको छ। स्थानिय विकाउ चौधरीक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर





