खेल / खेलाडीएसियन च्याम्पीयनसिपको लागि मधेसबाट प्रधान प्रथम
जनकपुरधाम, १६ पुस । आगामी सन् २०१८ मा हुन गईरहेको एसियन अटो जिमखाना च्याम्पीयनसीपको लागि नेपालबाट सुरेन्द्र प्रधान छानिएका छन् । शनिबार सम्पन्न अटो नेपाल क्वालिफाइड टेस्टमा प्रधानलाई प्रथम क्वालिफाइडको रुपमा छानिएको हो । देशभरिबाट जम्मा ६४ रेसलर ती अटो च्याम्पीयनसीपमा भाग लिएका छन् भने तराईबाट सुरेन
८ वर्ष अगाडि · खेल / खेलाडी











