क्राईम ब्यूरोअनैतिक सम्बन्ध प्रस्ताव नमानेपछि दलित उपर बर्बरता
सिरहा, २१ पौष । सिरहाको लहानमा एक दलित महिलालाई मरनमस्सान गरी कुटपिट गरिएको छ । सिरहाको लहान नगरपालिका वडा नं. १९ कटहा टोल बस्दै आएकी अन्दाजी बर्ष ३२ की मनिता सदायलाई मरनमस्सान गरी कुटपिट गरिएको हो । टोलका विद्यानन्द यादवले विहिबार विहानै १० बजेतीर एक्कासी आएर कपाल समाती घिसारेको तथा उनका बुबा रामअश
८ वर्ष अगाडि · क्राईम ब्यूरो











