खेल / खेलाडीआइपिएल खेल्ने पहिलो नेपाली सन्दीप
काठमाडौँ, १४ माघ : राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० लाख दिएको छ । सत
८ वर्ष अगाडि · खेल / खेलाडी











