किन हुन्छ यस्तो ?कान्छो मेयरको शक्ति प्रदर्शन , झुके सिडिओ र जिशिअ पनि !
न्यूज ब्यूरो || जनकपुरधाम, ७ चैत्त । मूलुककै कान्छो मेयर उदय कुमार बरबरिया को एक अटल निर्णय अहिले चर्चामा छ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर बरबरिया नगरभित्रका एक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय तह सँचालन ऐन २०७४ अनुसार निलम्बन गरेपछि चर्किएको निर्णय र पहुँचको लडाईं उपर विजयी हाँसिल गरेका छन्
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









