खेल / खेलाडीफुटबलमा बल्टिया टिम विजयी
विनय कुमार यादव, न्यूज ब्यूरो || धनुषा, २ फागुन । धनुषाको नौसय विघामा सम्पन्न फुटबल टुर्नामेन्टमा बल्टियाले विजयी हाँसिल गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विघामा आज भएको क्षीरेश्वर स्पोर्ट क्लब महेन्द्रनगर र उत्तरवाहिनी समाजसेवा युवा क्लब बल्टियाबीचको खेलमा बल्टिया टिम १- ० गोल अन्
८ वर्ष अगाडि · खेल / खेलाडी











