खेल / खेलाडीसिरहाको घुर्मी बजारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु
न्यूज ब्यूरो | सिरहा, २६ साउन । सिरहाको मिर्चैया नगरपालिका–९ घुर्मी बजारमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । शिव शक्ति युवा क्लब घुर्मी बजारको आयोजनामा शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । शिव शक्ति युवा क्लब घुर्मी बजारको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको सो
८ वर्ष अगाडि · खेल / खेलाडी











