राजनीतिकसंघीयतालाई कुनै शक्तिले परास्त गर्न सक्दैन : कानुनमन्त्री यादव
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले देशमा .भर्खरै लागु भएको संघीयतालाई कुनै पनि दृश्य वा अदृश्य शक्तिले परास्त गर्न नसकिने दाबी गरेका छन् । देशमा लागु भईसकेको संघीयतालाई अब कुनै पनि शक्तिले हटाउन नसकिने बताउँदै मन्त्री यादवले
८ वर्ष अगाडि · राजनीतिक











