राजनीतिक" राजनीतिक प्रतिवद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यक" : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनको लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यक रहेको बताउनु भएको छ । जनकपुरमा आज आयोजित संक्रमणकालिन संघीयताको व्यवस्थापन विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै उहाँले
८ वर्ष अगाडि · राजनीतिक











