प्रमुख समाचारगत वर्ष वगाएको तटबन्ध अझै निर्माण भएन, स्थानिय भन्छन : "राती डराएर सुत्छौ" !
बाबु प्रेम यदुवन्शी | महोत्तरी,८ साउन । बाढीको कुनै निश्चित वहाव हुदैन जता वाटो मिल्यो उतै वग्ने हो । बाढीले मानव वस्ती र जंगल हेर्दैन उ त केवल आफुलाई सहज हुने वाटो खोज्छ । त्यही वाढीको वेगले हजारौ मानिसलाई विस्थापित बनाउनुका साथै सयौको ज्यान नै लिने गरको छ । नेपाल प्राकृतिक विपतीहरु भुकम्प,भुस्खन र
८ वर्ष अगाडि · प्रमुख समाचार











