प्रमुख समाचारप्रदेश नं. २ को मुख्यमन्त्रीमा 'मो. लालबाबु राउत'
जनकपुरधाम, २१ माघ । संघीय समाजवादी फोरमका नेता मो. लाल बाबु राउतलाई प्रदेश नं. २ को मुख्यमन्त्रीमा निश्चित भएको छ । प्रदेश नं. २ को प्रथम प्रदेश सभा सकिए लगत्तै जनकपुरमा संघीय समाजवादी फोरम नेपालको बसेको बैठकबाट प्रदेश संसदीय दलको नेतामा राउतलाई सर्वसहमतिले चयन गरिएको छ । संसदीय दलको नेतामा राउतलाई
८ वर्ष अगाडि · प्रमुख समाचार











