प्रमुख समाचारहोसियार ! आज मौसम खराव, चट्याँग पर्ने प्रबल सम्भावना
न्यूज ब्यूरो || काठमाडौं, १६ चैत्त । पश्चिमी वायु सक्रिय भएकाले आज हावाहुरीका साथै चट्याँग पर्ने प्रबल सम्भावना रहेको छ । हिजो पनि केही ठाउँमा पानी परेकोले आज समेत केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । राति काठमाण्डौंसहित धेरै ठाउँमा पानी पारेको पश्चिमी वायु पूर्वतिर सरिरहेकाले
८ वर्ष अगाडि · प्रमुख समाचार











