प्रमुख समाचारप्रदेश २ को नीति तथा कार्यक्रम उपर छलफल आज
न्यूज ब्यूरो || जनकपुरधाम, ३ बैशाख । प्रदेश नम्बर २ को सोमवार बस्ने संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बुधवार प्रस्तुत गरेका थिए । उक्त बैठकपछि सदनको बैठक तीन दिनका लागि स्थगित गरिएको थियो । नीति तथा कार्
८ वर्ष अगाडि · प्रमुख समाचार











