क्राईम ब्यूरोसिरहाको लहानमा टाईमबम विस्फोट, १ बालक सहित ६ घाईते
न्यूज ब्यूरो || सिरहा : सिरहाको लहानमा बम विस्फोट भएको छ । आज दिउँसो करिब १ बजेतिर लहानको चोकदेखि बजार एरिया जाने बाटोमा रहेको एक सुनचाँदी गहनाको पसलमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक एसपी शेखर कोईरालाले न्यूज ब्यूरो सँग भने । विस्फोटमा परी एक बालक सहित ४ महिला र एक पू
८ वर्ष अगाडि · क्राईम ब्यूरो











