देश कालआज आमाको मुख हेर्ने दिन, आमा मुख हेर्दा के हुन्छ ? बुझौँ
न्यूज ब्यूरो || जनकपुरधाम, ३ बैशाख । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी । वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि छ । आमाप्रति श्रद्धा, भक्ति,
८ वर्ष अगाडि · देश काल











