ब्यूरो-रिपोर्टरसाउनमा जनकपुरधाामको शिव मन्दिर चम्काइयो, दुर्गन्ध यथावत
न्यूज ब्यूरो | जनकपुरधाम, ४ साउन । साउने सोमबारी व्रतलाई मध्यनजर गर्दै जनकपुरधामको शिवचोक स्थित रहेको शिव मन्दिरलाई रँगरोगन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचोकमै रहेको शिव मन्दिरलाई सोमबारी व्रतलाई मध्यनजर गर्दै वडाध्यक्ष शिव कुमार साह र सदस्य अमित साहको विशेष पहलमा रँगरोगन गरिएको ह
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











