ब्यूरो-रिपोर्टरट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ २६ पुुस : रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











