ब्यूरो-रिपोर्टरसिरहामा बस दुर्घटना, आधा दर्जनबढी घाइते
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २१ चैत्र । सिरहामा बस दुर्घटना हुँदा आधा दर्जनबढी घाइते भएका छन् । बुधवार बिहान करिब ९:४५ बजे सिरहाको ब्रहमपुरी-धनगढी सडकखन्ड अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा पर्ने रामनगरमा ना. ३ ख. ६१५६ नम्बरको बस अनियन्त्रित भई धान खेतमा पल्टीदा र्दुघटना भएको हो । बस दुर्घटनाम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











