Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
103/013 ov

Lumbini Lions
Yet to bat
This Over (13)
3 runsLast over: 9 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
103/013 ov

Lumbini Lions
Yet to bat
Last over: 9 runs
Kathmandu Gurkhas batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा सोधपुछ तथा अनुसन्धानबाट बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम वडा नम्बर १९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले जानकारी दिए । घटनाको समयमा मनिषासँगै रहेको आफ्नो बच्चा भनिएकी २ वर्षीय नन्दनी मुखियालाई अर्को पक्राउ परेकी महिला किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर भागेको एसपी रजौरेले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम क्याम्पस पछाडिको गल्लीबाट अनिल कुमार चापागाँईको नाममा दर्ता रहेको ना ४४ प ८२७५ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेकोमा यादवले लक तोडी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
त्यस्तै, जनयुद्धका शहिद भएका परिवारजनलाई मधेश सरकारले १ लाख दिने तयारी गरेको उनले बताए । जनयुद्ध दिवसको अवसरमा सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक भव्य कार्यक्रमको आयोजना गरी शहिद परिवारजनलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोउनीहरुले समाजमा गल्त अफवाह सुचना दिई प्रहरी कर्मचारीहरुलाई दुख हैरान दिई राष्ट्र सेवक प्रहरी कर्मचारीको काम कर्तब्यमा बाँधा अवरोध समेत पुर्याएकोले दुवैजना विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० को म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजबुधबार नगर प्रमुख बरबरिया र वडा नम्बर ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलले सँयुक्त रुपमा शमसानघाटको शिलान्यास गरेका हुन् । नगरस्तीय बजेटबाट ५ लाखबाट सुरु हुने सो शमसानघाटलाई थप बजेट दिँदै जनकपुरधामकै स्वर्गद्धारी अवधारणामा निर्माण हुने बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआज बुधवारको सर्वोच्चको निर्णयसँगै २०७४ सालमा दोस्रो र तेस्रो चरणमा स्थानीय तहको चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै भइरहेको विवाद अन्त्य भएको छ ।
४ वर्ष अगाडि · देश काल
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल नगरपालिका संघका सह– महासचिव तथा जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले सरकारले निर्वाचनको मिति बैशाख ३० गते गरेको घोषणाले मधेश प्रदेशका ६८ लाख जनतामाथि प्रहार भएको बताएका छन् । ‘सरकारले मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराए
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रमुख जिल्ला अधिकारीले घटनामा संलग्न केहि व्यक्ति लाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी गराएको मधेशी आयोगका अध्यक्ष डा. दतका स्वकीय सचिव दिपेन्द्र कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालकामतको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव रहेका थिए । अधिवेशनमा केन्द्रिय सदस्य अर्जुन क्षेत्री, धर्वेन्द्र झा र गोपाल बराल, पूर्व अध्यक्ष जगदीश साह लगायतको उपस्थिति थियो ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनयादवको साथबाट चोरी भएको मोटरसाईकल, ब्लुबुकसँगै फेला पारी चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन