गाउँ / समाजजनकपुरः अत्यधिक गर्मीको कारण एक महिलाको मृत्यू
विगत केही दिनदेखि तराई मधेशका अत्यधिक गर्मी बढेको छ । दिनमा ४३ डिग्रीसम्म तापक्रम जाने गरेको छ । अत्यधिक गर्मीको कारण विद्यालयहरु समेत बन्द गरिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजविगत केही दिनदेखि तराई मधेशका अत्यधिक गर्मी बढेको छ । दिनमा ४३ डिग्रीसम्म तापक्रम जाने गरेको छ । अत्यधिक गर्मीको कारण विद्यालयहरु समेत बन्द गरिएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोझण्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा. साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदधृत गर्दै प्रतिष्ठानका राजिष्टार डिन डा. विनोद यादवले जानकारी दिए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोसादा पोशाकमा खटिएको बिशेष प्रहरी टोलीले उक्त मोटरसाईकल चोरी गरी भाग्दै गरेको अबस्थामा जिल्ला धनुषा जनकपुरधाम ३ बस्ने बर्ष ३६ को देबेन्द्र मण्डललाई मोटरसाईकलसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालमेलामा सुरक्षाको नाममा सैकड़ो प्रहरी परिचालन गरिएको छ । विरोध गरेका युवाहरुले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार लगायत व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख विरुद्ध मुर्दाबादको नारा लगाएका छन ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजपँचवर्षिय मेला र पूजनोत्सवमा धार्मिक परम्पराको नाचगान, धार्मिकता झल्काउने खालको गीतहरु बजाउनुपर्नेमा जलेश्वरका मेयर सोनारले नचनियाँ र टिकटोकिया बोलाएर नचाएका हुन् । यद्यपी, विरोध गर्नेहरु पनि सो भीडमै सामेल भएका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरअध्यक्ष महतोले भने, उनीहरुलेनै प्रहरी प्रशासनलाई धम्की र लालच देखाएर पक्राउ परेकाहरुलाई छुटाएका खवर आएको छ । उहाँले यस घटनालाई आफैं धाँमी, आफैं बोक्सीको समेत संज्ञा दिदै आन्दोलित विद्यार्थीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउनुका साटो उनिहरु जिल्ला प्रहरी कार्यलय, सर्लाहीमा पटक पटक ताकेता र राजनितिक पहुँच लगाए विद्यार्थीहरुलाई थुनामुक्त गराएको टिप्पणी गरे ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोकृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्त्व सम्वर्द्धन अभिवृद्धिका लागि निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायीक खेती प्रणालीमा रुपान्तरण गरिनेछ। किसानलाई प्रत्यक्ष लाभ हुने गरी समयमै मल, उन्नत बीउ बिजन, प्राविधिक सेवा तथा अन्य आवश्यक सामाग्रीहरुको उपलब्धताको सुनिश्चितता गर्नुको साथै वस्तुपरक आधारमा अनुदान सहयोग उपलब्ध गराईनेछ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरसँसारीमाई पूजामा त्यस्ता कार्यक्रम हुन नदिनको लागि हिन्दु सम्राट सेनाका युवाहरुले समेत जाने बुझिएको छ । उनीहरुले यस्ता कार्यक्रम गराउन खोज्ने समिति, आयोजकसहित नचनियाँहरुलाई ठाउँको ठाउँ कारवाहीको चेतावनी दिएको बुझिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोतारापट्टी टोल स्थित भित्री सडक खण्डमा पैदल हिडाई रहेको अबस्थामा सोही स्थान बस्ने सुकदेव मुखियाको छोरा बर्ष ३७ को बलि मुखियाले जनकपुर तर्फ ल्याउँदै गरेको अबस्थामा ती २ वटा भैँसीहरु बरामद गरी भैसि चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको हो ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोगत २०७९ साल फागुन २२ गते तत्कालिन मेयर उदय कुमार बरबरिया, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले ईमरजेन्सीमा काम गर्दा स्वास्थ्यकर्मी, कर्मचारीलाई २४ घण्टे सेवा र शनिबार तथा सार्वजनिक विदाको दिन समेत सेवा दिँदा अतिरिक्त भत्ताको सहमति भएको थियो । तर, वर्तमान मेयर दिनेश प्रसाद यादवले कर्मचारीहरुलाई भत्ता कटौति गरेपछि सेवा बन्द भएको हो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरअहिले सम्म काहा छन भनि समाजिक सन्जालमा खोज्दा मोटो माला लगाएको भेटे,देखेर हैरान भए,मेरो गाउँपालिका जस्तै त्याहा पनि खाएर भाग्न देर लगाउँदैन भनि सतर्क हुन सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादबलाइ फोनमा सम्पर्क गर्न खोजिरहेको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालमुद्दा अनुसन्धानमै रहेको बेला उनीहरुलाई तारेखमा रिहा गर्ने भएको छ । पक्राउ परेका तीनै जना हिन्दु सम्राट सेना नामक समूहका कार्यकर्ताहरु रहेको बताईएको छ ।
३ वर्ष अगाडि · देश काल