पालिका खबरजनकपुरः नयाँ वडाध्यक्ष बनिन रामपरी देवी मण्डल
अख्तियारमा मुद्दा क्लीयर नभएसम्म वडाध्यक्ष यादवले कामकाज गर्न नपाउने भएपछि मण्डललाई वडाध्यक्षको जिम्मेवारी तोकिएको हो । उनलाई विहिबार वडा नं. २ को वडा कार्यालयमा स्वागत गरिएको हो ।
३ वर्ष अगाडि · पालिका खबर












