आर्थिक ब्यूरोआलु प्याजमा कर लगाएको भन्दै ढुवानी नगर्ने जनकपुरका व्यापारीहरुको चेतावनी
भारतबाट जनकपुरधामको पेठिया बजारमा दैनिक पाँच ट्रक आलु प्याज आउने गरेको थियो । तर सरकारले कर लगाउन प्रावधान ल्याएपछि एक ट्रक मात्रै आउने गरेको पाइएको छ । सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ । दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार छली नेपाल भित्रिरहेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो








