देश कालसंविधान संशोधनको मुद्दा कायमै छः जसपा
संविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा दृढ रहेको उनले बताए। उनले भनेका छन्, ‘अतः संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्ने कार्यमा एकजुट हुनुपर्छ।’
३ वर्ष अगाडि · देश काल












