देश कालविद्यालयकी शिक्षिका घरमा, सट्टामा पढाउँछन श्रीमान
आफू अध्यापन गरिरहेको विद्यालयमा शिक्षक कति जना छन्, कति कक्षा सम्म पढाई हुन्छ भने कुरा समेत थाहा नभएको व्यक्तिले सानो बालबालिकाको भविष्य बिगार्ने कार्य गरिरहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही गर्न सकेका छैनन् ।
२ वर्ष अगाडि · देश काल












