होली खेल्ने क्रममा ग्याँगफाईट, दुई जनाको मृत्यू, १८ जना पक्राउ
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
२ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालफागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा भोली मङ्गलबार पर्व मनाइनेको संख्या उल्लेख्य देखिन्छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअभिभावकहरुलाई विशेष आमन्त्रण गरी अभिभावक बैठक समेत राख्दै विद्यालयले चर्चित गायक कमल खत्रीको प्रस्तुति समेत दिएको थियो । गायक कमल खत्रीले उपस्थित अभिभावकहरुलाई झुमाएका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपरिक्रमामा सहभागीहरुका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताँउछन्।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअसत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसमारोहले शैक्षिक उपलब्धिहरूमा मात्र नभई मोनाष्टिक प्रिस्कूलमा विविध सीप र रचनात्मकतालाई पनि जोड दिएको थियो । कार्यक्रममा पिजी कक्षादेखि युकेजी कक्षासम्मका विद्यार्थीहरूले प्रमाणपत्रसमेत प्राप्त गरे । समारोहमा विद्यालयका प्रिन्सिपल र निर्देशक डा।शिखा नायक, प्रबन्ध निर्देशक डाक्टर सोनु कुमारलगायत विद्यार्थीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।
२ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरधनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डल, उपप्रमुख विद्या देवी भुजेल, मधेश प्रदेश कृषि विभागका सभापति एवं प्रदेश सभा १ “क” सांसद संजय महतो , धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डल, महासमिती सदय पदमा ढुंगाना , वडा नं २ का अध्यक्ष लक्ष्मी साह, वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो ,६ का अध्यक्ष ऋषिकेश लामा , कार्यापालिका सद्स्य बिक्रु मिझार,लगायत समाजसेवीहरु व्यापक उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानका संयोजक बिक्रम यादव संगै स्वच्छता अभियन्ता सुरेश पजियार, बिनय गामी, पत्रकार अर्जुन मण्डल, विपिन यादव लगायतका अभियन्ताहरुले विश्व पानी दिवसको अवसरमा सहभागि कक्षा ११ र १२ का विधार्थीहरुलाई पानी महत्व, संरक्षण र जल प्रदुषण नियन्त्रण विषयमा जानकारी गराएका छन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारनयाँ परीक्षा केन्द्र कायम गरेको छ। भनेको जस्तो आर्थिक चलखेलमा सहभागी नहुने विद्यालयलाई अपायक पर्ने परीक्षा केन्द्रमा पठाउने र रकम असुलेर निजी विद्यालयहरुले चाहेको ठाउँमा पठाउने गरेको स्रोतले जनाएको छ। इकाई प्रमुख यादवलाई फोन सम्पर्क गर्दा आफूमागि लागेको सवै आरोपहरु झुठा भएको बताए। लगतै उनले आफ्नो सरुवा भईसकेको भन्दै बाँकी कुरा निमित्तसँग बुझ्नुहोला भने। यति भन्न नभ्याउँदै म अहिले बाहिर छु बाँकी कुरा पछि गरौंला भन्दै फोन काटे।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरहोली पर्वको दिन समेत ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन समेत अनुरोध गरेको हो । मोटरसाईकल चलाउदा अनिवार्य रुपमा हेल्मेटको प्रयोग गरी हेल्मेटको पेटी समेत बाधेर चलाउन आग्रह गरेको हो । होली मनाउने नाममा अनियन्त्रित रुपमा तिब्र गतिमा सवारी चलाउने, अर्धनग्न शरिर देखाएर हो–हल्ला गर्दै मोटरसाईकल चलाउने कार्य गरेमा तत्कालै नियन्त्रणमा लिएर अबेर साँझ मात्र प्रक्रिया पूरा गरेर रिहा गर्ने बताएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर