देश कालजनकपुरः क्रसरमा पेलिए युवक
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सोही क्रसर उद्योगमा मजदुरी गर्दै आएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको बताए ।
२ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालइलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले सोही क्रसर उद्योगमा मजदुरी गर्दै आएका यादवको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालआजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ।
२ वर्ष अगाडि · देश काल
देश कालउनले जिल्ला प्रशासन कार्यालय धनुषाको कर्मचारीको गलतीको कारण सिरोहियाले दुःख भोग्नुपरेको बताए । कर्मचारीलाई कारवाहीको साटो सरकारले आत्तिएर सिरोहियालाई पक्राउ गरेको बताए । उनले सिरोहियासँग आफू रहेको र उनको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनकपुर आएको सुनाए ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजसशस्त्र प्रहरीको ४ जनाको टोली र ११ जनाको विपद व्यवस्थापनको तालिम प्राप्त टोलीले उनको लास ४० मिटरभित्रबाट निकालेको हो । त्यतिभित्रबाट मृतकलाई निकाल्न कसैको हिम्मत नभएपछि सशस्त्र प्रहरीलाई खवर गएको सशस्त्र प्रहरी बल ८ नं. गण हेडक्वाटर धनुषाका ईन्सपेक्टर सुरेश लामाले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरउच्च पदस्थ कर्मचारीहरुसँगको व्यवहार, कनिष्ठ कर्मचारीहरुसँगको सुमधुर व्यवहारप्रति उनको प्रशँसा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत ठाकुरले लुङ्गेलिलाई विदाई गर्दै नयाँ लेखापाल प्रकाश चन्द्र दासलाई स्वागत समेत गरे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारधनुषा जिल्ला अदालत अगाडि पुगेर सरकारको विरोधमा नारावाजीमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । सरकारविरुद्ध नाराबाजीगर्दै अदालततर्फ जान खोज्दा प्रहरीको घेरा तोड्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो”, उनले भने । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा पोखरिया नगरपालिकाबाट आर्थिक लाभ लिने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव, शिक्षाकर्मी चौरसिया, पण्डित र कुश दैनिकका संचालक समेत रहेका अरुण कुशवाहाको चरित्र हत्या गरेका थिए ।
२ वर्ष अगाडि · देश काल
देश कालउनले समुदायिक विद्यालयमा खासै समस्या नरहे पनि दरबन्दी शिक्षकका कारण समस्या आउने गरेको बताए । स्थायी शिक्षकहरु एक पटक नियुक्ति पाएदेखि अवकास प्राप्त नहुञ्जेलसम्म एउटै विद्यालयमा बसेर दिन काट्न खोज्दा विद्यालयमा सुधार नभएको र अध्ययनअध्यापनसमेत प्रभावकारी नहुने गरेको मेयर साहले बताए ।
२ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसय वर्ष भन्दा बढी समयदेखि सिरोहिया परिवार जनकपुरधाममा बसोबास र व्यवसाय गर्दै आएका छन् । कैलाश सिरोहियाका पिता स्वः घासीराम सिरोहिया २००९ सालमा स्थापित जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महासचिव थिए । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरछोरीलाई दाईजो भन्दा शिक्षामा पहुँच बनाउनुपर्ने धारणा प्रमुख प्रशासकीय अधिकृत सँतोष कुमार शर्माले राखे । प्रशासनका अरुण कुमार यादवले यस्ता चेतनामूलक सडक नाटकले समाजमा शिघ्र चेतना फैलिनमा विश्वास राखे ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले साझा नेटवर्क डटकम, सिरहा टाइम्स डटकम सहित आधा दर्जन अनलाइन विरुद्ध बेइज्जती मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालत पर्सामा मिसिल नं. ०८०–सि४१०८८ अधिकृत श्रीवास्तवले मुद्दा दर्ता गराएका हुन् । पर्साको छिपहरमाई गाउँपालिकाका घर भई वीरगंजमा बसेर पित पत्रकारिता गर्दै आएका आफैलाई बरिष्ठ पत्रकार भन्न लगाउने ति पत्रकारले एक युवकलाई प्रयोग गरि आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यि अनलाइन समाचार पोर्टलहरुमा अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गर्दै आएका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर