देश कालविदेह नगरपालिकाका ८० कर्मचारीमाथि अधिकृत साहले एकै पटक कैँची चलाएपछि...
केही कर्मचारीहरुले अधिकृत साहको बोली बचन ठाडो र कडा भएपछि कर्मचारीहरुले आन्दोलनमा उत्रेको बताएका छन् । यद्यपी, मेयर दास र अधिकृत साहबीचको टशनले विदेह नगरपालिकामा अवरोध सृजना भएको हो ।
१ वर्ष अगाडि · देश काल












